Skip to content

Tadha

Yabesh Thapa
ChordsKeyEbCapoFret 3intermediate

Chords in this song3

capo 3 — sounds 3 semitones higher

Verse 1

नजिक आउन, गुनगुनाउन
पिरतीका धुन तिमीले जाने जति
माया लाउन, नडराउन
हेर न म छु, छौ तिमी पनि
हामीबिचको, दुरी एउटा
बाधा मात्रै हो
कथामा एक-दुई ओटा
अपूर्णता नभए त के मजा भो?

Pre-Chorus

तिमी घामसँग बात गर, जुनसँग बोल्छु म
तिमी बतासमा उडिआउनु, बादलमाथि हुन्छु म
तिमी टाढैबाट सुन्ने गर्नु, गीत गाउँदै हुन्छु म
मायाका, मायाका

Chorus

टाढा-टाढा भए नि
मेरो माया चाहिँ गाढा गाढै छ
अधुरो कुरो मुटु मेरो
तिमी भए फल्दो फुल्दै छ
टाढा-टाढा माया, टाढा-टाढा तिमी
टाढा-टाढा धेरै टाढा-माया
टाढा-टाढा माया, टाढा-टाढा तिमी
टाढा-टाढा धेरै टाढा-माया

Verse 2

टाढा तिमी छौ तर माया चाहिँ मेरो
गाढै नै छ कारण माया मेरो चोखो
बिहानी सवेरै उठेर, तिमी सम्झन्छु
सुनिराछौ होला भनी आशा बोकी भन्छु

Pre-Chorus

तिमी जुनसँग बात गर, घामसँग बोल्छु म
तिमी बादलमा बस, बतासमा उडिआउँछु म
तिमी गीत गाइराख्नु, टाढाबाट सुन्दै गर्छु म
मायाका, मायाका

Chorus

टाढा-टाढा भए नि
मेरो माया चाहिँ गाढा गाढै छ
अधुरो कुरो मुटु मेरो
तिमी भए फल्दो फुल्दै छ
टाढा-टाढा माया, टाढा-टाढा तिमी
टाढा-टाढा धेरै टाढा-माया
टाढा-टाढा माया, टाढा-टाढा तिमी
टाढा-टाढा धेरै टाढा-माया

Comments

Spotted a wrong chord, or know a capo position that sounds closer to the record?

Sign in to join the conversation.

No comments yet. If you play this one, say what works.