Skip to content

Thamana Haat

Samir Shrestha
ChordsKeyAmintermediate95 BPM
4.5(9)

Chords in this song3

Chorus

थामन हात यो 
तिमी मेरो
राखने छु तिमीलाई म
अँगालोमा बेरी यो
खाउन कसम 
नछोडिने कहिले
जुनी भरीको लागि साथ दिन्छु म
देखि अहिल  

Post-Chorus

हा... हा... हा...
हा... हा... हा...
Hmm hmm hmm

Verse 1

बेस्त हुन्छु आज भोलि
तिम्रै कल्पनामा
अड्केको छ मन यो मेरो
तिम्रो हासोमा
रोकिदिउला यो समय
एउटा तस्बिरमा
सहारा बन्ने छ इ यादहरू
बुढेस कालमा  

Post-Chorus

हा... हा... हा...
हा... हा... हा...
Hmm hmm hmm 

Verse 2

Am7* Em7* Fsus2 Em7
तर तिमी बहाना बनाई राछौ किन?
म बाट एक्कासि टाढिन 
थाहै होला तिमीलाई म छाद्दिन
यति छिटो हार म खादिना 
Am7* Em7* Fsus2 Em7
अरु केही बहाना छ कि छैन तिम्रो
लैजान्छु अब तिम्लाई संसार मेरो
जहाँ हामी दुई मात्र हुने छौ
अँगालोमा बेरी बसेको 
ढलेको घाम हेरी हाँसेको 
Am7* Em7* Fsus2*
त्यसैले आउ समाउ इ हात मेरो

Chorus

थामन हात यो 
तिमी मेरो
राखने छु तिमीलाई म
अँगालोमा बेरी यो
खाउन कसम 
नछोडिने कहिले
जुनी भरीको लागि साथ दिन्छु म
देखि अहिल  

Post-Chorus

हा... हा... हा...
हा... हा... हा...
Hmm hmm hmm 

Outro

थामन हात यो 
तिमी मेरो
राखने छु तिमीलाई म
अँगालोमा बेरी यो

Comments

Spotted a wrong chord, or know a capo position that sounds closer to the record?

Sign in to join the conversation.

No comments yet. If you play this one, say what works.